काठमाडौं – नेपाल प्रहरीका ६ जना डिआइजी एआइजीमा बढुवा सिफारिस भएका छन । डिआइजीहरु दानबहादुर कार्की, लालमणी आचार्य, चन्द्रकुवेर खापुङ, डा . मनोज केसी, कृष्णहरि पोखरेल र राजन अधिकारी एआइजीमा बढ्वा सिफारिसमा परेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
