काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले राजिनामा दिएकी छिन । उनले पार्टी भित्र एक व्यक्ति एक पदको निति लागू गर्न भन्दै राजिनामा दिएको बताएकी छिन ।
यसअघि रवि लामिछाने १७ चैतमा पार्टी सभापतिमा पुनःबहाली हुने निर्णय भएकै दिन श्रेष्ठले राजीनामा दिने प्रस्ताव लगेकी थिइन् । पार्टी प्रतिकूल अवस्थामा भएको बेला राजिनामा नदिन सुभाइएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
