काठमाडौं – मधेश प्रदेशका पूर्व प्रमुख, पत्रकार एवं अभियन्ता डा.राजेश अहिराज विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक युवतीले आफुमाथी बलात्कार गरेको भन्ने उजुरी काठमाडौं प्रहरी परिसरमा दर्ता भए पछि प्रहरी ले उनी विरुद्ध पक्राउ पुर्जी लिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
