Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २७.१४ अकंले बढ्यो, ८ अर्ब ५४ करोडको कारोबार


  • मंगलबार, बैशाख २ २०८२

  • नेप्से २७.१४ अकंले बढ्यो, ८ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अकंले बढेर २६८९.२२ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज व्यापार समूहको शेयर मूल्यमा मात्रै ओरालो लागेको छ । आज २१२ कम्पनीको शेयर मूल्य बढ्दा ३४ कम्पनीको घटेको छ ।

    आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २ अर्ब १ करोडको शेयर कारोबार भएको छ । एनआरएनको ४२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधी विद्युतको ३६ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij