Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाई भन्छन्: सुरक्षा ग्यारेण्टी भए सार्वजनिक हुन तयार छु


  • बुधबार, चैत्र २७ २०८१

  • दुर्गा प्रसाई भन्छन्: सुरक्षा ग्यारेण्टी भए सार्वजनिक हुन तयार छु

    काठमाडौं – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईले आफु भागेको नभई सुरक्षित बसेको बताएका छन । आज एउटा भिडियो सन्देश मार्फत उनले मानवअधिकारबादीको रोहवरमा आफु सार्वजनिक हुन तयार रहेको बताए । प्रसाई भन्छन् : सुरक्षा ग्यारेण्टी भए सार्वजनिक हुन तयार छु । उनले आफु नेपालमै रहेको बताए ।
    चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij