Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपाको निशाना : सरकार, दल, प्रहरी प्रमुख देखी बालेन्द्र साह सम्म


  • मंगलबार, चैत्र २६ २०८१

  • राप्रपाको निशाना : सरकार, दल, प्रहरी प्रमुख देखी बालेन्द्र साह सम्म

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा खबरदारी सभाको आयोजना गरेको छ । सभामा राप्रपा नेताहरुले गणतन्त्रवादी दलहरुलाई चेतावनी दिएका छन । उनीहरुले राजा सहितको नयाँ राजनितिक सहमति हुनु पर्ने बताए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दलका नेता, सरकार, प्रहरी प्रमुख र काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह सम्मलाई कटाक्ष गरे ।

    आमसभामा बोल्दै लिङदेनले थुनामा रहेका नेताहरूलाई निशर्त छोड्न आग्रह गरे । राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरु थुननि तयार रहेको भन्दै जेलहरु खाली गर्न सुझाव दिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij