Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपाले गऱ्यो देशब्यापी मशाल जुलुस प्रदर्शन


  • आइतबार, चैत्र १७ २०८१

  • राप्रपाले गऱ्यो देशब्यापी मशाल जुलुस प्रदर्शन

    काठमाडौं – आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव धवल शमशेर राणा सहितका कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले देशब्यापी मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रवारको राजावादी प्रदर्शनमा हिंसा भड्‌काएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । राजद्रोह सहितका मुद्दामा आजै उनीहरुको म्याद थप समेत गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij