Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाई भन्छन – ‘भागेको छैन, सुरक्षित बसेको हुँ’


  • आइतबार, चैत्र १७ २०८१

  • दुर्गा प्रसाई भन्छन – ‘भागेको छैन, सुरक्षित बसेको हुँ’

    काठमाडैं – राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले आफु भागेको नभई सुरक्षित बसेको बताएका छन । आइतबार भिडियो सन्देश जारी गर्दै उनले आफु नभाग्ने बताए । उनले प्रधानमन्त्री आफुलाई गोली हान्ने आदेश दिएको थाहा पाए पछि सुरक्षित बसेको उनको दावी छ । उनले आफ्नो अभियान नरोकिने बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij