Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रविन्द्र मिश्र सहित डेढ दर्जन पक्राउ


  • शुक्रबार, चैत्र १५ २०८१

  • रविन्द्र मिश्र सहित डेढ दर्जन पक्राउ

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सहित डेढ दर्जन व्यक्ति पक्राउ परेका छन । आज भएको राजावादीको प्रदर्शन हिंसात्मक भए पछि उनीहरुलाई पक्राउ गरिएको हो । आन्दोलनका संयोजक नवराज सुवेदी नजरबन्दमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij