काठमाडौं – आज भएको राजावादीको आन्दोलनका क्रममा एक पत्रकारको समेत मृत्यु भएको छ । तीनकुनेको भवनमा लागेको आगोमा जलेर उनको मृत्यु भएको हो । उनले घरको छतबाट दृष्य खिचिरहेका थिए । एभिन्यूज टिभिका पत्रकार सुरेश रजकको मृत्यु भएको हो । उनको जलेर मृत्यु भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
