Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजावादीको आन्दोलनमा गोली लागी एक जनाको मृत्यु


  • शुक्रबार, चैत्र १५ २०८१

  • राजावादीको आन्दोलनमा गोली लागी एक जनाको मृत्यु

    काठमाडौं – आज भएको राजावादीको आन्दोलनका क्रममा भएको झडपमा परि एक जनाका मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टी गरेको छ । गर्धनमा गोली लागेका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij