Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजावादीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अश्रुग्याँस र लाठीचार्ज


  • शुक्रबार, चैत्र १५ २०८१

  • राजावादीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अश्रुग्याँस र लाठीचार्ज

    काठमाडौं – राजावादीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारीले तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजे पछि दुई पक्ष विच झड्प भएको हो । प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ । झड्‌पमा केहि घाइते भएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij