Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौको ठाउँ – ठाउँमा राजावादी र गणतन्त्रवादीको जुलुस


  • शुक्रबार, चैत्र १५ २०८१

  • काठमाडौको ठाउँ – ठाउँमा राजावादी र गणतन्त्रवादीको जुलुस

    काठमाडौं – राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर विचको आ – आफ्नो प्रदर्शन सुरु भएको छ । काठमाडौंका विभिन्न भागहरुबाट जुलुस निस्किरहेका छन । राजावादी हरु तीनकुने कोटेश्वर क्षेत्रमा जम्मा हुने क्रम सुरु भएको छ भने समाजवादी मोर्चाका कार्यकर्ता भृकुटी मण्डपमा जम्मा भइरहेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij