Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेयर बालेन्द्र शाहको दम्भले ४ हजार पेशाकर्मी तलब विहिन भएको कर्मचारी संघको आरोप


  • बिहिबार, चैत्र १४ २०८१

  • मेयर बालेन्द्र शाहको दम्भले ४ हजार पेशाकर्मी तलब विहिन भएको कर्मचारी संघको आरोप

    काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहलाई सात दिन भित्र कर्मचारीलाई तलब दिन अन्यथा आन्दोलनमा जाने चेतावनी दिइएको छ । प्रमुख प्रशासकिय अधिकृत सम्बन्धी विवादले महानगर पालिकाका कर्मचारीहरुले लामो समय देखि तलब पाएका छैनन् । सात दिन भित्र तलब दिने वातावरण नबने आफुहरु आन्दोलनमा जाने चेतावनी स्थानिय तह कर्मचारी संघले दिएको छ ।

    यो पनि !

    कार्टुन


    संघका अध्यक्ष नारायण प्रसाद शर्माले विज्ञप्ती जारी गर्दै मेयर साहको दम्भ र अराजक ब्यवहारले ४ हजार परिवारको दैनिकी चल्न नसकेको आरोप लगाईएको छ ।

    मेयर वालेन्द्र आफैले पनि सरकारलाई लक्षित गर्दै सफाई कर्मचारीले सातदिन भित्र तलव नपाए टुकुचामा गाढ्ने अभिव्यक्ती दिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij