काठमाडौं – इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी को नियन्त्रण प्रयास जारी छ । उक्त प्लाजामा फसेका सात जनाको उद्धार गरिएको छ । उद्धारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । काठमाडौंबाट समेत हेलिकोप्टर परिचालन गरिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
