काठमाडौं – काठमाडौं महानगर पालिकाका वडा अध्यक्ष र सदस्यहरुले सामूहिक रूपमा कार्यपालिका बैठको माग गरेका छन । महानगरको १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । प्रमुख प्रशासकिय अधिकृत नभएर अस्तब्यस्त बनेको महानगर मा वडा अध्यक्षहरुले मेयर बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएरै बैठक बोलाउँनु पर्ने अवस्था सृजना भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
