काठमाडौं – काठमाडौंबाट प्रहरीले ठूलो मात्रामा पैसा बरामद गरेको छ । काठमाडौंको टोखावाट प्रहरीले अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो बरामद गरेको हो ।
नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख भन्दा बढी हुन आउँछ । उक्त रकम टोखाको झोर हुँदै चिनियाँ नाका केरुङ लान खोजिएको प्रहरीको अनुमान छ ।
अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बढी रहेको छ । अनुसन्धान अधिकृतहरुको अनुसार लामा राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ परेका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
