Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुलमान घिसिङले बुझाए १८ पृष्ठको स्पष्टीकरण


  • आइतबार, फाल्गुन २५ २०८१

  • कुलमान घिसिङले बुझाए १८ पृष्ठको स्पष्टीकरण

    काठमाडौं-  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सफाइ पेस गरेका छन् । मन्त्रिपरिषद बैठकले सोधेको प्रश्नमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार सफाइ पेस गरेका छन्।

    गएको बिहीबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङलाई सफाइ पेस गर्न पत्राचार गरेको थियो।

    मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ गते भएको निर्णय अनुसार तीन दिनभित्र सफाइ पेस गर्न आग्रह गरेको थियो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij