काठमाडौं – काठमाडौं महानगर पालिकाले प्रशासकिय अधिकृत सरोज गुरागाईलाई हाजिर नगराउँने भएको छ । सरकारले गुरागाईलाई नै काम गर्ने वतावरण बनाउँन भन्दै पठाएको पत्रको जवाफ दिदै महानगरले गुरागाईलाई हाजिर गराउँन नसक्ने जनाउँदै निमित्तलाई आर्थिक अधिकार दिन आग्रह गरेको छ । काठमाडौं टावरको नक्सा पास को विषयमा महानगर प्रमुख बालेन्द्र साहले छानविन समिति बनाएर काम गर्न नदिए पछि महानगर प्रशासनिय अधिकृत विहिन छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
