Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले कूलमानलाई स्पष्टिकरण पत्र थमायो


  • बिहिबार, फाल्गुन २२ २०८१

  • सरकारले कूलमानलाई स्पष्टिकरण पत्र थमायो

    काठमाडौं – सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण पत्र थमाएको छ । बुधवार साँझ बसेको बैठकले तपाइलाई पदबाट किन नहटाउँने भन्ने ब्यहोराको स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तीन दिन भित्र चित्तबुझ्दो जवाफ नदिए पदबाट हटाउने चेतावनी सरकारले दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij