काठमाडौं – सरकारले काठमाडौं महानगर पालिका को प्रमुख प्रशासकिय अधिकृतमा सरोज गुरागाईलाई निरन्तरता दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्र लेखेको छ।
काठमाडौं टावरको नक्सा पासको विषयमा महानगर प्रमुख बालेन्द्र साहले छानविन समिति बनाएर काम गर्न नदिए पछि महानगर प्रशासनिय अधिकृत विहिन छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
