काठमाडौं – पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ । शाहलाई यस अघि पनि हृदयघात भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
