काठमाडौं – नेपाली कांग्रेसले भैरहवामा क्षेत्रिय सभापति र निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेस समितिका सभापति हरुको प्रशिक्षण तथा अभिमुखिकरण सुरु भएको छ । पार्टीको निति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रशिक्षण तथा अभिमुखिकरण आयोजना गरिएको हो । कार्यक्रम को पार्टी सभापति शेरबहा दुर देउवाले उद्घाटन गरेका छन ।
कार्यक्रमामा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा शेखर कोइराला, दुई महामन्त्री, पूर्वमहामन्त्री, नेताहरु कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, आरजु देउवा सहभागी छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
