Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा प्रहरीले गोली चलायो, एक पक्राउ


  • आइतबार, फाल्गुन १८ २०८१

  • टोखामा प्रहरीले गोली चलायो, एक पक्राउ

    काठमाडौं – टोखामा प्रहरीले गोली चलाएको छ । लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । गोठाटारमा भएको हत्याका आरोपीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

    सर्लाही घर भएका व्यापारी लाल मोहम्मदको २०७९ असोज ३ गते साँझ गोली हानी हत्या भएको थियो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij