Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घट्यो डिजेल र मट्टितेलको मूल्य


  • शुक्रबार, फाल्गुन १६ २०८१

  • घट्यो डिजेल र मट्टितेलको मूल्य

    काठमाडौं –  डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बेठकले आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा डिजेल तथा मट्टितेल प्रतिलिटर १ रुपैयाँको दरले घटााएको हो । पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij