Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शंखरापुर नगरपालिका–५ मा स्कूल बस दुर्घटना


  • बुधबार, माघ ३० २०८१

  • शंखरापुर नगरपालिका–५ मा स्कूल बस दुर्घटना

    काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कूल बस दुर्घटना भएको छ । प्रहरीले उद्धार कार्य गरिरहेको छ । बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij