Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस सभापतिको लागी उपयुक्त पात्र म नै हुँ – डा. शसाङ्क कोइराला


  • सोमबार, माघ २१ २०८१

  • कांग्रेस सभापतिको लागी उपयुक्त पात्र म नै हुँ – डा. शसाङ्क कोइराला

    काठमाडौं – कांग्रेस नेता डा . शसाङ्क कोइरालाले आफु नै कांग्रेस सभापतिको उपयुक्त पात्र भएको बताएका छन । आइतबार हिमालय टेलिभिजनको एउटा अन्तवार्तामा कोइरालाले आफुसंग पार्टी अघि बढाउने भिजन रहेको बताए । उनले १५ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थन रहने विश्वास व्यक्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij