Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जव वामदेवले संसदमै मृत्युदण्ड माग गरे . . . !


  • आइतबार, माघ २० २०८१

  • जव वामदेवले संसदमै मृत्युदण्ड माग गरे . . . !

    काठमाडौं – राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपालमा समाजवाद आउँने बताउँदै नआए आफुलाई मृत्युदण्ड दिन मात्र गरेका छन । पुँजीवाद वाटै समाजवादमा पुग्न सकिने भन्दै उनले अव पुँजीवाद यहाँ भन्दा अघि बढ्न नसक्ने बताए ।

    राष्ट्रिय सभाको बैठकमा गौतमले भने -‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहान्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस् । वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ ।’

    १४ खर्ब खर्च गरेर समाजवादको आधार तयार गर्ने सकिने बताउँदै उनले समय तोकेर १० वर्ष भित्र समाजवादको आधार तयार हुने गौतमको भनाई छ । गौतमले संसद्मा मृत्युदण्डको प्रशंग उठाए पनि नेपालमा मृत्युदण्डको कानुन छैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij