Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले ल्याएका अध्यादेश फाष्ट ट्रयाकमा पास गर्ने मन्त्रीपरिषदको निर्णय


  • मंगलबार, माघ १५ २०८१

  • सरकारले ल्याएका अध्यादेश फाष्ट ट्रयाकमा पास गर्ने मन्त्रीपरिषदको निर्णय

    काठमाडौं – मंगलवार बसेको मन्त्रीपरिषद बैठकले सरकारले ल्याएका अध्यादेशहरु संसद्बाट फाष्ट ट्याकबाट पास गरि लागू गर्ने निर्णय गरेको छ । त्यसै गरी साहिद दिवसको अन्तिम दिन माघ १६ गते विशेष कार्यक्रमको आयोजना गर्ने र सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयक संसद्मा पेश गर्ने लगाएको निर्णय गरेको संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij