Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओलीलाई चिसो लाग्यो, भेटघाट बन्द


  • बुधबार, माघ ९ २०८१

  • प्रधानमन्त्री ओलीलाई चिसो लाग्यो, भेटघाट बन्द

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन । चिसोका कारण बोल्न समस्या भएका कारण प्रधानमन्त्री ओली निर्धारित कार्यक्रम रद्ध गरेर आराम गरिरहेका छन । प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या भएको वालुवाटार स्रोतले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij