काठमाडौं – सत्तारूढ नेकपा एमालेले आफ्नो विधान अधिवेशन गर्ने भएको छ। आज बसेको एमाले सचिवालय बैठक ले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा गर्ने निर्णय गरेको छ। बैठकले बामदेव गौतमलाई एमालेमा प्रदेश गराउँने बाटो समेत खोलेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
