काठमाडौ – बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी माथी कुटपिट भएको छ । काठमाडौं जिल्ला अदालतमै उनी कुटिएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट बहस गर्न त्रिपाठी अदालत पुगेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
