Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस (सुचि सहित)


  • मंगलबार, माघ १ २०८१

  • नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस (सुचि सहित)

    काठमाडौं – नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढ्वा सिफारिश भएका छन ।२०७५ फागुन ७ एसपी मा बढुवा भएको रमेश थापा पहिलो नम्बरमा बढुवा भएका छन । दोस्रो सूचीका एसपी शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल,शान्तिराज कोइराला, तेस्रो लटका सन्तोषसिंह राठौर, राजेन्द्रप्रसाद धमला पनि बढुवा सिफारिसमा परेका छन । हनिट्रयाप घटनामा जोडिएका भनिएका एसपी कमल थापा र विवादमा पर्दै आएका प्रकाश रानाभाट सिफारिसमा परेका छैनन ।

    एसएसपी बढुवाका निम्ति सिफारिस हुने अन्यमा अजय केसी, अनुपमसमशेर जबरा, वीरबहादुर बुढा मगर, नवराज अधिकारी, कृष्णप्रासाद कोइराला, होविन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महतो, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सन्जयसिंह थापा, विमलराज कडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij