Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद बैठक : एनआरएनलाई १० वर्ष निशुल्क भिषा, कम्पनी खोल्ने सुविधा


  • शुक्रबार, पुष २६ २०८१

  • मन्त्रीपरिषद बैठक : एनआरएनलाई १० वर्ष निशुल्क भिषा, कम्पनी खोल्ने सुविधा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा मन्त्रीपरिषदको बैठक ले केहि अध्यादेश ल्याएको छ । सर्वजनिक सेवा प्रवाह र नागरिक एप प्रयोग र गैर आवासिय नेपालीलाई १० वर्ष निशुल्क भिषा र एनआरएन नागरिकताले कम्पनी खोल्न पाउने सम्बन्धी केहि अध्यादेश जारी गर्ने निर्णय भएको बताइए पनि विस्तृत खुलाइएको छैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij