Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद बैठक सुरु, अध्यादेशको सम्भावना


  • शुक्रबार, पुष २६ २०८१

  • मन्त्रीपरिषद बैठक सुरु, अध्यादेशको सम्भावना

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा मन्त्रीपरिषदको बैठक प्रारम्भ भएको छ । आजको बैठकले केहि अध्यादेशहरु ल्याउने आकलन गरिएको छ । आजै प्रधानमन्त्री ओलीले कानुनमन्त्री अजय चौरसिया र मुख्य सचिव एक नारायण अर्याल सहित राष्ट्रपति रामचन्द्र पौडेलसंग भेटेका थिए ।

    संसद बैठक प्रति उदासिन ओली दल विभाजन सहित केहि अध्यादेश ल्याउन चहान्छन् भन्ने चर्चा राजनितिक वृत्तमा चल्दै आएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij