Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीमा पुल भाँच्चिदा पूर्व – पश्चिम राजमार्ग बन्द


  • शुक्रबार, पुष २६ २०८१

  • नवलपरासीमा पुल भाँच्चिदा पूर्व – पश्चिम राजमार्ग बन्द

    काठमाडौं – नवलपरासीमा पुल भाँच्चिदा पूर्व – पश्चिम राजमार्ग बन्द भएको छ । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएको हो । अहिले दुईतर्फी सवारी अवागमन बन्द भएको छ । स्थानिय प्रशासनले वैकल्पीक मार्ग बारे छलफल गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij