Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनको तिब्बतमा गएको भुकम्पमा परी कम्तिमा ५३ को मृत्यु (तस्वीरहरु)


  • मंगलबार, पुष २३ २०८१

  • चीनको तिब्बतमा गएको भुकम्पमा परी कम्तिमा ५३ को मृत्यु (तस्वीरहरु)

    ऐजेन्सी – मङ्गलबार दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा १० किलोमिटर गहिराइमा ६.८ म्याग्निच्युडको भूकम्प गए पछि त्यस परि कम्तिमा ५३ जनाको ज्यान गएको छ । कैयौ घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । त्यस क्षेत्रमा उद्धार कार्य जारी राखिएको छ । त्यस क्षेत्रको तस्वीर अन्तराष्ट्रिय समाचार संस्था एपी र सिएनएन वाट साभार गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij