Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

७ म्याग्निच्युडको भुकम्पको केन्द्र नेपाल-चीन सिमाना (अपडेट)


  • मंगलबार, पुष २३ २०८१

  • ७ म्याग्निच्युडको भुकम्पको केन्द्र नेपाल-चीन सिमाना (अपडेट)

    काठमाडौं – काठमाडौं उपत्यकामा भुकम्प को धक्का महशुस भएको छ । मानिसहरू घर बाहिर निस्किएका छन । काठमाडौं उपत्यका सहित छेउछाउका जिल्लामा पनि भकम्पको धक्का महशुस भएको छ ।

    भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टी रहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्प बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij