काठमाडौं – कालिमाटीको स्वर्ण लक्ष्मी बहुउदेश्यीय सहकारी मा भएको अनियमितता मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । सहकारीको एक अर्व १९ करोड ९५ लाख अनियमितता गरेको आरोपमा लामिछाने सहित जिवि राई कुमार रम्तेल देवेन्द्र वावु राई कविता तामाङ लगाएत विरुद्ध काठमाडौं प्रहरी परिसरले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत आइतवार मुद्दा दायर गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
