Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ३३.०८ अकंले घट्यो


  • मंगलबार, पुष १६ २०८१

  • नेप्से ३३.०८ अकंले घट्यो

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अकंले घटेर २५७६.५० बिन्दुमा आइपुगेको छ । आज ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।  यो दिन ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। ज  विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट देखिएको छ । खराब कर्जा उच्च रहेको यो सेक्टरको शेयर मूल्य ओरालो लागेको छ । आज विकास बैंक समूहको २.७७ प्रतिशत र फाइनान्स समूहको ५.१९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij