काठमाडौ – नेकपा एमालेबाट निष्काशित नेता डा . भीम रावलले नयाँ पार्टी खोल्ने भएको छन । उनले आगामी पुष १७ गते पार्टी घोषणा गर्ने तयारी गरेका छन । परिर्वतित राजनिति र सम्भावित भविष्यबारे भन्दै उनले पुष १७ गते बबरमहल स्थीत कार्की बैंकटमा पत्रकार सम्मेलन गर्दै छन ।
उनले समर्थक र शुभेच्छुकलाई समेत निमन्त्रणा गरेका छन । कांग्रेसबाट बाहिरिएका कर्ण मल्ल र तारा जोशीसंग छलफल गरेका रावलले गैर कम्युनिष्ट क्षेत्रिय दल खोल्न लागेको विश्लेषण गरिएको छ । सुदरपश्चिमको अछामका रावल ले सोहि प्रदेशका सबै खाले नेता संग छलफल अघि बढाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
