Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन


  • सोमबार, पुष १५ २०८१

  • अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन

    अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ ।

    उनको आइतवार दिउँसो प्लेन्स, जर्जियाको घरमा मृत्यु भएको विविसीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरलाई “सिद्धान्त, विश्वास र नम्र व्यक्ति” को रूपमा वर्णन गरे भने राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकीहरूले कार्टरलाई “कृतज्ञताको ऋण” दिएका छन भन्ने प्रतिक्रिया दिएका छन ।

    पूर्व राष्ट्रपति बिल क्लिन्टनले कार्टर “अरूको सेवा गर्न बाँचे” भन्ने प्रतिक्रिया दिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij