एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मार्सल ल घोषणा गरेका छन् ।
टेलिभिजन सम्बोधनमा उनले उत्तर कोरियाको कम्युनिष्ट शक्तिहरूबाट देशलाई बचाउन र राज्य विरोधी तत्वहरूलाई हटाउन यो कदम आवश्यक भएको बताएको विविसीले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
