Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङ विच भेटवार्ता


  • मंगलबार, मंसिर १८ २०८१

  • प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङ विच भेटवार्ता

    बेइजिङ, चीन १८ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका छन्। दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले थिआनआनमन स्क्वायरको बीचमा रहेको शहीद स्मारकमा श्रद्धान्जली गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij