काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी वेइजिङ पुगेका छन । चीनको औपचारिक भ्रमण को सिलसिलामा प्रधानमन्त्री सोमवार साँझ बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल मा अवतरण गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
