काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
