काठमाडौं – सर्वोच्च अदालतको साइन बोर्डमा कालो पोतिएको छ । सम्बन्ध विच्छेदको फैसलावाट असन्तुष्ट विनु यादवले कालो पोतेकी हुन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले यस अघि पनि अनसन लगाएतको विरोध कार्यक्रम गर्दै आएकी थिइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
