काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले प्रबन्धक/बरिष्ठ प्रबन्धक/ सहायक कार्यकारी प्रमुख र कनिष्ठ अधिकृतमाग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकदेखि चार्टड एकाउन्टेन्सी उत्तिर्ण गरि आइसीइएएनको सदस्यता लिएको हुनुपर्ने छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
