काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी व्यवसायी एलन मक्स विच वार्ता भएको छ । शुक्रवार राती ओलीले एलन मस्कसँग भर्चुअल वार्ता गरेका हुन । मस्क टेस्ला, एक्स जस्ता कम्पनीका मालिक हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
