काठमाडौं – भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन ।द्विवेदीलाई राष्ट्रपतिले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
